१६ म‌ंसिर, काठमाडौं ।

सबैलाई थाहा छ भारतीय सेलिब्रेटी क्रिकेटर बिराट कोहोली बलिउड अभिनेत्री अनुष्का शर्मासँग सम्बन्धमा छन् ।

फोटोका कारण बिराट र अनुष्काको लभ टुट्दै (भिडियो सहित)

तर पछिल्लो समयमा उनले अनुष्का नभएर अर्कै एक बलिउड हिरोइनसँग रोमान्स गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

virat-jenelia-kiss-scene

तपाइँलाई कौतुहलता लाग्यो होला कसरी यस्तो भो भनेर । विराटले रियल लाइफमा नभएर अन स्क्रिन मात्र बलिउड अभिनेत्री जेनेलियासँग रोमान्स गरेका हुन् ।

‘अनुष्का शर्मा जवाफ देउ…मैले तिम्रो नाम आफ्नो किड्नीमा लेखेको छु’ भन्नेलाई अनुष्काको यस्तो जवाफ

हालै सार्वजनिक गरिएको एक भिडियो विज्ञापनमा विराट र जेनेलिया रोमान्टिक मुडमा चुम्बन गरिरहेका देखिन्छन् ।
हेर्नुस् भिडियोः