११ जेठ, चितवन ।

भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवारको मतान्तर फेरी घटेको छ । पछिल्लो मतगणनामा माओवादी उम्मेदवार रेणु दाहालले एमालेका देवी ज्ञवालीसँगको मतान्तर १४४३ मा झार्न सफल भएकी छन् ।

चितवन महानगरको वडा नमबर १५ को १७०० मत गणना गर्दा एमालेका ज्ञवालीले ३१५५९ मत प्राप्त गरेका छन् भने माओवादीकी दाहालले ३०११६ ल्याएकी छन् ।