४ जेठ, भरतपुर ।
भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ ।

प्रमुख पदका लागि अहिले पनि नेकपा एमालेका उम्मेद्वार नै अगाडि छन । एमालेका देवी ज्ञवालीले ६ हजार ८ सय मत ल्याएका छन भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ५ हजार ८९ मत पाएकी छन ।

त्यस्तै राप्रपाका उम्मेद्वारले ५ सय ८२ मत मात्र पाएका छन । मतगणना जारी छ ।