१२ बैशाखको भूकम्पले हजारौं घर भत्किए भने थप हजारौंमा क्षति पुगेको छ । कतिपय घर बस्नै नहुने गरी भत्किएका छन् भने कतिपय भने चर्किएका छन् ।

घर चर्किएपछि कैयौं मानिसहरुलाई घर भित्र बस्ने कि नबस्ने भन्ने अलमल र चिन्ता लागिरहेको छ ।

भूकम्प प्रविधी राष्ट्रिय समाज नेपाल एनसेटले घरलाई रेट्रोफिट अर्थात प्रवलीकरण गर्ने केही विधीका टिप्स सार्वजनिक गरेको छ । घर भत्किएको छैन चर्किएको मात्र छ भने घरलाई प्रवलीकरण गर्न सकिने समाजको भनाइ छ ।

घर चर्केको छ वा पूर्णरुपमा क्षति नभएपनि बस्न डर लागिरहेको छ भने के गर्ने ? पढ्नुस् एनसेटको सुझावः

Retrofit tips NSET

यो पनि हेर्नुस्

भूकम्पले सिकाएको पाठः घर बनाउँदा भुल्न नहुने १४ शुत्र 

भूकम्पको समयमा नगर्नुस् यी ९ काम