३१ बैशाख, काठमाडौं । मकवानपुरमा एक मतदाताको भोट हालेलगत्तै मृत्यु भएको छ ।

इन्द्रसरोबर गाउँ पालिकामा वीरमान पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्थानीय वत्सलादेवी माविको मतदान केन्द्रमा भोट हालेपछि नजिकै पसलमा खाजा खान पुगेका उनको मृत्यु भएको हो । खाजा खाने क्रममा अचानक बेहोस भएका पाख्रिनको मृत्यु भएको हो