१ असोज, सप्तरी ।

सप्तरी जिल्लाको राजविराज नगरपालीका वडा नम्बर १५ को मतदान स्थगित भएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल देउरी भरुवाका वडा अध्यक्ष पदका उम्मेदवार ६५ वर्षिय महन्थी यादवको निधन भएपछि निर्वाचन ऐन अनुसार निर्वाचन सर्ने जिल्ला निर्वाचन कार्यलयले सप्तरीले जनाएको छ ।