१० वैशाख, काठमाडौं।

गृहमन्त्रालयले भोली बिहिबार काठमाडौं उपत्यका भित्र सार्वजनिक बिदा दिएको छ।

आज सूचना निकाल्दै गृहमन्त्रालयले बिहिबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौँ उपत्यका भित्र सार्वजनिक बिदा दिएको हो।