एजेन्सी ।

मदिरा सेवन गर्नु हुन्छ ? तपाइँलाई दुखद् खवर छ । बेलायतमा गरिएको एक अध्यनले जति थोरी मदिरा सेवन गरेपनि त्यसले शरीरलाई राम्रो नगर्ने देखाएको छ ।

हानी नगर्ने स्तरमा रक्सी सेवनको कुनै परिमाण नरहेको र एकदमै न्यून मात्रामा रक्सी सेवन गर्दा समेत क्यान्सरको जोखिम हुन सक्ने निष्कर्ष शोधर्ताहरुको छ ।

alcohol drinking (3)

शोधकर्ताहरुले एक सातामा ७ गिलास वाइन खान हुने तर यो पनि तीन दिन लगाएर मात्र खानु पर्ने जनाएका छन् ।

बेलायती स्वास्थ्य अधिकारीले समेत अनुमोदन गरेको यो अध्यनका क्रममा एक सातामा १४ युनिट अर्थाात ६ पिन्ट वियर र ७ गिलास भन्दा बढी वाइन खानै नहुने भनिएको छ ।

ह्विस्की पिउनुका ५ फाइदा

सन्तुष्ट यौन जीवनका लागि भुल्न नहुने ३ कुरा

पुरुषले यस कारण खानु पर्छ वियर

यो अध्यनसँगै बेलायतले यस अघि लागु गरेको मापदण्ड समेत बदलेको छ ।