१ जेठ, मनाङ ।

मनाङको चामे गाउँपालिकामा नेकपा एमालेका लोकेन्द्र बहादुर घले २१४ मत ल्याएर बिजयी भएका छन । कांग्रेसकी प्रतिद्वन्दी अनिता लामाले १७३ मत ल्याएकी छन ।