एजेन्सी ।
महिलाको शरीर आधा च्यातियो भने वा अंगहरु चुँडालियो भने कस्तो देखिएला ? यस्तै कल्पनालाई अप्टिकल इल्युजनबाट मुर्तरुप दिएका छन् एक चिलीयन कलाकारले ।

चीलीका कालाकार जिमपिरे डिनामाराका पोकले महिलाहरुको शरीरमा गरिएको पेन्टिङबाट अनौठा आकृति तयार पारेका छन् ।


women tearing body 4 women tearing body 5 women tearing body 6 women tearing body 7 women tearing body 8 women tearing body 9 women tearing body 10

उनका तस्विरमा महिलाहरुले आफ्ना शरीरका अंगहरु चुडाउँदै गरेको वा च्यातिरहेको देखिन्छ । कुनै महिलाको शरीरबीचबाट च्यातिँदै छ भने कतिपयका विभिन्न संवेदनशील अंग च्यातिएका छन् ।

women tearing body 1

सान्टिआगोस्थित उनको स्टुडियोमा यस्ता धेरै तस्विर देख्न पाइन्छ जुन देख्दा नै सिरिङ्ग हुने खालका हुन्छन् ।

women tearing body

उनले यस्तो देखाउनका लागि अप्टिकल इल्युजन प्रयोग गर्ने गरेको  बताउँछन् ।

women tearing body 2

यो पनि हेर्नुस्

निर्वस्त्र तर कलात्मक (फोटो फिचर)

योगा क्लवः जहाँ महिलाले गर्छन् निर्वस्त्र योगा (फोटो फिचर)