कतिपय पुरुष साहित्यकारले महिलालाई कहिल्यै पनि चिन्न नसकिने ब्यक्तित्वकोरुपमा अर्थ्याएका छन् । एक साहित्यकारले त वुमन इज फरेनल्याण्ड अर्थत महिला भनेको विदेशी भूमी हो समेत भनेका छन् ।

यहाँ महिलाबारेका ९ चाख लाग्दा तथ्य तस्विर सहित प्रस्तुत गरिएको छ । यी तथ्यहरु लामो अनुसन्धानपछी स्थापित भएका हुन् ।

 

१. कुनै पनि महिलाले आफूलाई थाहा भएको कुरा ४७ घण्टा १५ मिनेट भन्दा बढी कसैलाई पनि नभनी बस्न सक्दैनन् । 

fact about woman 1

 

 

२. महिलाहरुले दिनमा ३ पटक झुट बोल्छन् जवकी पुरुष दिनमा कम्तिमा ६ पटक । 

fact about woman 2

 

 

३. महिला वर्षमा कम्तिमा ३० दखि ६४ पटक सम्म रुन्छन् तर पुरुष भने केवल ६ देखि १७ पटक मात्र । 

fact about woman 3

 

४. महिलाको मुटु पुरुषको भन्दा छिटो धड्किन्छ । 

fact about woman 4

 

५. कुनै पनि महिला यौन सम्पर्कको ८ वा १० दिनपछि गर्भवती बन्न सक्ने सम्भावना पनि हुन्छ । 

fact about woman 5

 

६. गर्भवती अवस्थामा घुर्ने महिलाले साना बच्चा जन्माउने सम्भावना हुन्छ । 

fact about woman 6

 

 

७. प्रत्येक महिलाले जीवनकालमा कम्तिमा ४ वर्ष महिनाबारी भएर विताउँछन् । 

fact about woman 7

 

 

८. प्रत्येक महिलाले जीवनभरीमा कम्तिमा १ वर्ष बराबरको अवधि के लगाउने भन्ने सोंचेर विताउँछन् । 

fact about woman 8

९ प्रत्येक महिलाले दिनमा २० हजार शब्द बोल्छन् जुन पुरुषको तुलनामा १३ हजारले बढी हो । 

fact about woman

 

 

यो पनि हेर्नुस्
पुरुष भन्दा महिला बढी बाँच्ने अनौठा कारण यस्ता
यस्तो ठाउँ जहाँ पुरुष महिलाको दाश बन्नु पर्छ (तस्विर सहित)
यी ५ महिलासँग भुलेर पनि सम्बन्ध नराख्नुस्