३ असोज, महोत्तरी

महोत्तरीको भंगाह नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी उम्मेदवारले २३१ मतसहित अग्रता कायम गरेका हुन् ।

राजपाका उम्मेदवारले २०६, कांग्रेसले १९९ र नेकपा एमालेका उम्मेदजारले १०० मत प्राप्त गर्दा संघीय समाजवादी फोरमका उम्मेदवारले ६५ मत प्रास्त गरेका छन् । त्यहाँ मतगणना जारी छ ।