२ जेठ, मुस्ताङ ।

थसाङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बुद्धिप्रसाद शेरचन ७२८ मत ल्याएर बिजयी भएका छन । उपाध्यक्षमा पनि कांग्रेसकै बालकुमारी शेरचन ७२४ मतले बिजयी भएकी छन ।