एजेन्सी ।

अष्ट्रेलियाको ब्रिसबेनमा गरिएको एक अध्यनले मेथीका दानाको सेवनबाट यौन शक्तिमा अत्याधिक वृद्धी हुने र कामेच्छा पनि बढ्ने तथ्य बाहिर आएको छ ।

ब्रिसबेनस्थित आणविक चिकित्सा केन्द्रका अनुसन्धानकर्ताले मेथीमा पुरुषका लागि कामेच्छा र यौन शक्ति बढाउने तत्व पाइने खुलासा गरेका हुन् ।

methi ka faida

मेथी नेपाल र भारतमा मसलाकोरुपमा नियमित प्रयोग हुने खाद्य हो । मेथीका दानामा हामीले सोंचेको भन्दा कैयौ धेरै फाइदा हुने अध्यनका क्रममा पाइएको छ ।

यौन क्रिडाको अवधी लम्ब्याउनका लागि पश्चिमा औषधीहरु प्रयोग भैरहेको समयमा पश्चिममा नै गरिएको अध्यनमा भने मेथी यसका लागि प्रभावकारी रहेको तथ्य बाहिर आएको हो ।

मेथीको विउमा पाइने स्यापोनीन नामको तत्व पुरुषमा पाइने टेस्टोस्टेरोन हरमोनमा उत्तेजना पैदा गर्न प्रभावकारी मानिन्छ । स्वस्थ सेक्स लाइफका लागि नियमित मेथी सेवन गर्नु राम्रो भएको अनुसन्धानकर्ताले बताएका छन् ।methi and sex

मेथी गर्मी गराउने भएकाले अत्याधिकमात्रामा मेथी सेवन गर्नु भने त्वचाका लागि घातक हुन सक्ने उनीहरुले बताएका छन् ।

यो पनि पढ्नुस्

यो पढेपछि मेथी कहिल्यै भुल्नु हुनेछैन