८ भदौ, काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्रीलाई नेपालको आन्तरिक मामला बारे पठाएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ ।

ज्ञानेन्द्रले विज्ञप्ति निकाल्दै भने- उर्जा मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद

बुधबार पार्टी कार्यालयमा पार्टी स्थायी कमिटिको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालले संविधानमा संशोधनलगायत आन्तरिक मामिलाबारे प्रधानमन्त्रीबाट भारतीय प्रधानमन्त्रीलाई पत्र पठाइएको चर्चा चलेको भन्दै पत्र सार्वजनिक गर्न माग गरेको हो ।

Kp-oli-adress-at-Uml-meet

त्यस्तै एमालले कुनै देशको अतिरिक्त चासोको आधारमा देशको मुल कानुन संशोधन गर्न नसकिने बताएको छ ।

पत्रकार सम्मेलनमा एमाले महासचिव इश्वर पोखरेलले कुनै देशको अतिरिक्त चासोका आधारमा देशको मुल कानुन संशोधन गर्न नसकिने बताए ।

यसकारण गगन थापाको नाम मन्त्री सूचीबाट आउट

वर्तमान सरकारले संविधान कार्यान्वयनलाई धरापमा पारेर मुलुकलाई अचिश्य, अस्थिरता र संवैधानिक रिक्ततातर्फ लैजाने काम गरिरहेको आरोप पनि उनले लगाए । उहाले दलहरुबिच मुद्धाका आधारमा सहकार्य गर्न सकिने धारणा पनि राखे ।

राजकुमारी यौन क्रिडा गर्दा गर्दै समातिइन्, समाचार लुकाउन ६० करोड

एमालेले छिमेकी मुलुकसँग कायम भएको सन्तुलित सम्बन्धनलाई पुन असन्तुलित बनाउने जागेको स्वाभिमानलाई गिराउने र नेपाली आफैंले केही गर्न सक्दैनन भन्ने छाप पारेर मुलुकको शीर निहुरिने अवस्थाको सृजना गर्न सरकारका गतिविधि उद्यत रहेको आरोप पनि लगाएको छ ।