८ असोज, भैरहवा ।

यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । काठमाण्डौबाट भैरहवा उडेको जहाज अवतरणका क्रममा पछाडीका दुबै पाङग्रा भाँचिएपछि दुर्घटना भएको हो ।

Yeti Air accident (1)

विमानमा सवार पाँचजना सामान्य घाईते भएका छन् । यती एयरलाइन्सको नाइन एन एआईबीे विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।Yeti Air accident (3)