नेपाली चलचित्र संसारमा प्रियंका कार्की छिटै चर्चाको शिखरमा उक्लेकी एक नायिका हुन। अब गायकीमा पनि आफ्नो क्षमता देखाउन लागिपरेकी प्रियंकाले बच्चु कैलाशको चर्चित गीत गाएकी छिन्।

बलिउडकी चर्चित नायिका प्रियंका चोपडा अभिनयसंगै गीत गाउन पनि उस्तै सिपालु छिन्। प्रियंका कार्कीलाई पनि विस्तारै गीतमा रुची जाग्दैआएको देखिन्छ।priyanka karki singing

पुराना चर्चित गायक बच्चु कैलाशको ‘तिमीले त होइन’ गीत कभर गरेको भिडियो सार्वजनिक भएको छ। आफ्नै एल्बमको तयारीमा रहेकी प्रियंकाले क्षेत्रप्रताप अधिकारीले लेखेको यो गित यसरी गाइन,