एक अध्ययन अनसार, गर्मीको तुलनामा जाडोमा हार्ट अट्याक अर्थात् हृदय घात हुने खतरा ५३ प्रतिशतले बढी रहेने देखाएको छ । त्यस्तै, जाडोमा पनि कस्ता व्यक्तिमा बढी हृदय घातको खतरा हुने हुन्छ, जान्नुहोस् ।

heart attack signs

– रक्तचापका बिरामी – जाडोमा रगत सञ्चार छाला वा मांसपेशीतिर हुन्छ । यसो हुँदा मुटुसम्म पर्याप्त रगत पुग्न पाउँदैन । त्यसैले रक्तचापका बिरामीलाई पनि जाडोमा हार्ट अट्याक हुने खतरा बढी रहन्छ ।

– जो व्यक्ति आवश्यकता भन्दा बढी नै मोटो छ, उसलाई पनि हृदय घातको खतरा रहन्छ ।

– मधुमेह भएका व्यक्ति –मा हृदय घातको खतरा बढी हुन्छ ।

– धुम्रपान गर्ने व्यक्ति

– मद्यपान गर्ने व्यक्तिमा पनि हार्ट अट्याक हुने खतरा बढी हुन्छ ।

यो पनि पढ्नुस्:
एक्लै भएको बेला हार्टअट्याक भएमा के गर्ने ?
विश्वकै दुर्लभ रोग: जसको शरिरमा हुँदैछ अर्को अस्थिपञ्जर विकास
मुटुरोग तथा क्यान्सरबाट बचाउँछ नेपाली मरमसलाले