विवाह गर्ने समय होस् वा अन्य समय केटाहरु केटीहरुको सुन्दरता मात्र नभएर सबै कुरा जान्न चाहन्छन् । तर केटीका गोप्य कुरा थाहा पाउन सजिलो हुँदैछ ।

सुन्दर स्त्रीसँग नजिक हुन चाहनु हुन्छ ? यी ५ कुरा नभुल्नुस्

तपाइँलाई थाहा नहुन सक्छ शास्त्रका अनुसार कैयौं विधीबाट हामी महिलाको गोप्यकुरा थाहा पाउन सक्छौं ।

पुरुषलाई यस्ता महिला सबै भन्दा मन पर्छन्

समुन्द्र शास्त्रका अनुसार महिलाको पेटको आकारले महिलाको गोप्य कुरा थाहा दिने बताउँछ । महिलाको पेटको आकारले महिलाको ब्यक्तित्व र भाग्यबारे समेत जानकारी पाउन सकिने समुन्द्र शास्त्रको भनाइ छ ।

कस्तो पेट हुनेको रहस्य के?

१-पातलो पेटः

जुन स्त्रीको पेट पातलो अर्थात स्लिम हुन्छ उनीहरु राजसुख भोग गर्ने भाग्यका हुन्छन् । उनीहरुको जीवन उच्च पदमा वित्छ । यस्ता महिला सामाजिक र धार्मिक पनि हुन्छन् ।

woman pet 1
२-घोडाको आकारको पेटः
जुन स्त्रीको पेट घोडाको आकारको हुन्छ उनीहरु मेहनत र कडा परिश्रम गरेर मात्र बाँच्ने हुन्छन् । यस्ता स्त्रीले परिवार पालनका लागि ब्यापार वा नोकरी गर्छन् ।

woman pet 2
३- माथि उठेको पेटः
यदि कुनै स्त्रीको पेट माथि उठेको छ भने त्यस्ता स्त्री पुरुषहरुप्रति विशेष आकर्षित हुन्छन् । यसका लागि उनीहरु सजिने पनि गर्छन् । यस्ता स्त्रीले आफ्नो जीवनसाथीलाई सम्मान गर्दैनन् ।

woman pet

४- बायाँ झुकेको पेटः
यदि कुनै स्त्रीको पेट बायाँ पट्टी झुकेको छ भने यस्ता स्त्री सुन्दर र सुशील छोरी जन्म दिने हुन्छन् । यी स्त्रीहरु जीवनसाथीप्रति बफादार रहन्छन् र विश्वासिला हुन्छन् ।

यस्ता स्त्रीका लागि पति नै शत्रु हुन्छन्