यदि तपार्ई महिलालाई बुझ्न गाह्रो छ भन्ने सोच्नुुहुन्छ भने यो तपाईको गलत बुझाई हो । ज्यातिष शास्त्रअनुसार, महिलाको शारीरिक बनावटले उनीहरुको बारेमा धेरै कुरा बोल्छ । यसबाहेक कुन महिलाको कस्तो व्यवाहार हुन्छ भन्ने पनि बुझ्न सकिन्छ ।

– गुलाबी ओठ, लाभ जिब्रो र मधुर बोली भएका महिला तथा उनका श्रीमान्ले सुखी जीवन बिताउँछन् ।

– गहिरो नाभि भएका र त्यसमा कोठी भएका महिला आफ्नो मेहेनतबाट लक्ष्यमा पुग्ने विश्वास राख्छन् ।

– गालामा खाल्डो(डिम्पल) भएका महिला चाँडै हुने हुन्छन्, तर आफ्नो वुद्धि र आफ्नो कामका कारण सबैको मनमा गाउँ बनाएकी हुन्छिन् ।

– जुन व्यक्तिको आँखाको सेतो भागको अन्त्यमा हल्का रातो छ भने उसको जीवनमा सुख समृद्धि बनिरहन्छ ।

– खुट्टामा कमल चिन्ह वा शंख चिन्ह भएको महिला आर्फै उच्चअधिकारी हुन्छिन् वा उच्चअधिकारीको श्रीमती बन्छिन् ।

– नाकको अघिल्लो भागमा कोठी भएकी महिलाको जीवन विलासी र आराममा बित्छ ।

– जुन महिलाको दाहिने गालामा कोठी हुन्छ, उनी आफ्नो आवश्यकताहरुलाई नियन्त्रणमा राख्न सक्छिन् ।