एजेन्सी।
भारतका पूर्व क्रिकेटर सचिन तेन्डुलकरकी जेठ छोरी सुन्दरताको मामलामा कुनै नायिका भन्दा कम देखिन्नन्। स्टार किड भएतापनि लाइमलाइटबाट टाढै रहेकी सारा १८ वर्ष पुगिसकेकी छिन्।

श्रीदेवीकी छोरी जाहन्वी कपूर र बलिउड नायिका आलिया भट्टसंग तुलना गरिने सारा सबैभन्दा चर्चित स्टार किड मध्येकी एक हुन। श्रीदेवीकी छोरी जाहन्वी पनि साराकै उमेरकी छिन्। ग्ल्यामरस रुपमा देखिने गरेकी सारा छिट्टै बलिउड प्रवेशको तयारीमा रहेकी समेत बताइने गरेको छ।

नायिका आलिया भट्टले पनि १९ वर्षको उमेरमा फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउडमा डेब्यु गरेकी थिइन। जब कुनै पार्टीमा उनको ग्ल्यामरस रुप देखिन्छ अनि बलिउडमा आउने चर्चा सुरु हुन्छ तब सचिन भने यसबारेमा इन्कार गर्ने गर्छन्।

सचिनको प्रेरणाको स्रोत

सानो उमेर देखि नै सारा आफ्नो पितालाई राम्रो कामको लागि प्रेरित गर्दै आएकी छिन्। आफु भन्दा पहिले दोस्रोको बारेमा सोच्ने गरेकी साराले नै सचिनलाई च्यारिटिमा दान दिन सिकाएकी थिइन। यो कुरा सचिन आफैले एक अन्तर्वार्ताको क्रममा बताएका थिए।

हेर्नुस् साराका केही तस्बिर:

यो पढ्नुस्।

बोल्ड ड्रेसले नायिकालाई तनाव: सार्वजनिक स्थलमै ड्रेस एडजस्ट गर्नुपरेपछि… (१५ तस्बिरमा)

श्रीदेवीकी जेठी छोरी जाहन्वीका प्राइभेट तस्बिर इन्टरनेटमा लिक!