तीब्र गतिमा आर्थिक छलाङ मारेको चीनले अत्यन्त तीब्र गतिको ट्रेन ट्याकमा उतारेको छ। ४ सय किलोमिटर प्रतिघण्टासम्म दौड्न सक्ने ट्रेनले लगातार ३५० किलोमिटर प्रति घण्टा औसतमा कुद्न सक्छ ।

फुजिङ नाम दिइएको यो बुलेट ट्रेन उर्जा मैत्री र भरपर्दो छ। इमरजेन्सीमा यसले आफ्नो गतिलाई आफै नियन्त्रण गर्न सक्दछ ।

 

इलेक्ट्रिक मल्टिपल युनिट्स(EMU)समेत भनिेने यो बुलेट ट्रेनले सोमबार बेजिङदेखि साईगाई र साङघाईदेखि बेजिङ एकसाथ यात्रा शुरु गर्यो।

 

तस्विरमा हेर्नुस चिनियाँ बुलेट ट्रेनको झलक