यदि तपाई नुहाउँदा कुनै किसिमको वस्त्रले शरिर नढाकी  निर्वस्त्र नहुउँदै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ । जान्नुहोस्, भगवान कृष्णको पालादेखि नै किन निर्वस्त्र नुहाउनु हुन्न भनिएको छ।krishan-bastra-haran-175218914

पद्यपुराण् तथा श्रीमद्भागवत् कथामा निर्वस्त्र नुहाउन हुँदैन भन्ने कुरा सुझाइएको छ । कथामा कृष्ण एक भगवान हुन्, जो संसारभरिका प्रत्येकलाई देखिरहेका हुन्छन् भनिएको छ । भगवान कृष्णले नदीमा नुहाइरहेका गोपिनीहरुको वस्त्र लुकाई निर्वस्त्र नुहाउन हुन्न भन्ने कुराको ज्ञान दिएका थिए ।

भगवान कृष्णका अनुसार निर्वस्त्र नुहाउनाले वरुण देवताको अपमान हुन्छ । एक बन्द कोठामा पनि भगवान र सुक्ष्म जीवहरुको उपस्थिति हुन्छ, र नग्नताले तपाईलाई पापको भागी बनाउँछ ।

गरुड पुराणमा भनिएको छ, स्नान गरिरहेको समयमा पितृ अर्थात् पूर्वज वरपर हुने गर्दछन् । नुहाउँदा वस्त्र(कपडा)बाट खसेको पानीबाट उनीहरु तृप्ति पाउँछन् । यदि निर्वस्त्र भएर नुहाउँनाले अग्रज रिसाउने भई बल, धन र सुख पनि नष्ट हुन्छ भन्ने विश्वास गरिन्छ ।

यो पढ्नुस्।

महाभारत युद्धमा हरेक दिन श्रीकृष्ण बदाम खान्थे, एक व्यक्तिलाइ मात्र थाह थियो रहस्य

राधाले श्रीकृष्णसँग ‘हामी बिहे गरौँ’ भन्दा कृष्णले दिए दिमाग घुमाउने जवाफ…