१ मंसिर, कास्की ।

कास्की र पर्वतको सिमानामा पर्ने पंञ्चासे भञ्ज्याङमा ध १ ख ८७ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

सदविज छर्न गएका यात्रुहरु दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ३० जना घाईते भएको बुझिएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई उपचारको लागी पोखरा लगिएको छ ।