४ कात्तिक, एजेन्सी ।

यौन मामलाका विषयमा कुरा गर्न टिभी स्टार किम कादर्शियन निकै उदार मानिन्छिन् । उनी आफ्नो यौन अनुभव सेयर गर्न कुनै संकोच मान्दिनन् ।  Kim Kardashian Elle France Cover (1)
अमेरिकी टिभी स्टार किमले हालै मात्र आफूले १५ वर्षकै उमेरमा कुमारित्व गुमाएको बताएकी छन् । ३१ वर्षीय किमले आफ्नो पहिलो सेक्स अनुभवलाई ‘डरलाग्दो’ को संज्ञा दिएकी छन् ।
उनले आफ्नो वेभसाइटमा भनेकी छन्, ‘कुमारित्व गुमाउनु हाँसोलाग्दो कुरा होइन । मलाई आश्चार्य लागेको थियो , म डराएकी थिएँ । निकै पीडा भएको थियो । म १५ वर्षकी उनी मभन्दा जेठा थिए र भर्जिन पनि थिएनन् ।’

हाल सम्वन्ध विच्छेद गरेर सिंगल रहेकी किमले १२ वर्षकै उमेरमा कुनै पुरुष युवालाई किस गरेको । १३ वर्षको उमेरमा ‘आइ लभ यु’ भनेको र १७ वर्षको उमेरमै पहिलो पटक ‘ब्रेकअप’ भएको खुलाएकी छन् ।

यो पढ्नुस्।

अजयसंग उनकी छोरी रिसाएकै हुन् ?

करिश्माले पाइन नयाँ जिम्मेवारी