एजेन्सी ।

हालै गरिएको शोधले पुरुषको यौन क्षमता र प्रजनन् क्षमतामा गम्भिर प्रभाव पार्ने ५ कारण बारे नयाँ तथ्य बाहिर ल्याएको छ । पुरुषको यौनिक र प्रजनन् क्षमतामा प्रभाव पार्ने ५ कुरा के के ?

sexual power of male

 

१ सावुन

साबुनमा ट्राइक्लोजन नामक तत्व हुन्छ जसले पुरुषमा यौनिक इच्छा मात्र होइन प्रजनन क्षमतामा समेत ह्रास ल्याइदिन्छ । यसका कारण पुरुषको शरीरमा हर्मोनको असन्तुलन हुन्छ जसले गर्दा पुरुष समस्यामा पर्छन् । सके सम्म सावुन किन्दा यसमा ट्राइक्लोजन नभएको छान्नुस् ।

sexual power of male 1

 

२ ल्यापटप
यदि तपाइँले जतिबेला पनि ल्यापट चलाउनु हुन्छ भने तपाइँको प्रजनन् क्षमतामा प्रभाव पर्न सक्छ । ल्यापटप काखमा राखेर चलाउने बानी छ भने जै देखि छोड्नुस् । बैज्ञानिकहरुले धेरै ल्यापटप काखमा राखेर चलाउने पुरुषमा विर्यमा प्रभाव पर्ने बताएका छन् ।

sexual power of male 2

 

 

३ धुम्रपान
बेलायतको मेडिकल एसोसिएशनका शोधकर्ताहरुले अधिक धुम्रपान गर्ने पुरुषमा प्रजनन र यौनिक क्षमता कमजोर हुने बताएका छन् । उनीहरुमा सामान्य मानिस भन्दा १० देखि ४० प्रतिशत सम्म स्पम कम हुने बैज्ञानिकहरुको भनाइ छ ।

sexual power of male 3

४ मिठाइको अत्याधिक सेवन
अत्याधिक मिठाइ वा गुलियो सेवन गर्दा पनि शरीरमा एण्डोक्राइन प्रणाली प्रभावित हुने र यसले प्रजनन क्षमतामा ह्रास आउने शोधले देखाएको छ ।

 

sexual power of male 4

५ कँसिलो कट्टु
यदि तपाइँ कँसिलो कट्टू लगाउनु हुन्छ र सँधै यस्तै गर्नु हुन्छ भने तपाइँलाई समस्या हुन सक्छ । बैज्ञानिकहरुले टाइट अण्डरवेयर लगाउनेहरुमा वीर्य उत्पादनमा समस्या हुने बताएका छन् ।

sexual power of male 5

यो पनि हेर्नुस्

यौन सन्तुष्टी लिन मन छ भने यी खानेकुरा खानुस्

चरम यौन तुष्टिका लागि के गर्ने ?

यौन सम्पर्कको बेला यो काम भुलेर पनि नगर्नुस्