५ जेठ, एजेन्सी ।

सामाजिक सञ्जालमा पछिल्लो समयमा एउटा तस्विर यतिबेला भाइरल बनेको छ । बाथरुम भित्र पिताले आफ्ना विरामी बच्चालाई काखमा राखेर नुहाँउदै गरेको यो तस्विरले विवाद जन्माएपछि फेसबुकले ‘न्यूडिटी पलिसी’ अन्तर्गत हटाएको छ ।

फेसबुकका मालिकको रमाइलो प्रेम कहानी (तस्विर सहित)

फोटो हटाउनु अघि फेसबुकमा भाइरल बनेको तस्विर अहिले अन्य सामाजिक सञ्जालमा फैलिएको छ ।

तपाइँको फेसबुक कस्ले हेर्दैछ, १ मिनेटमा थाहा पाउनुस्

फेसबुकमा यो तस्विर सार्वजनिक भएपछि पिता पुत्रको सुन्दर क्षणलाई सामाजिक सञ्जालमा शेयर गर्ने कि नगर्ने भन्ने विषयमा निक्कै बहस भएको थियो ।

son-father shower facebook ban

पिताको तस्विर हटाएपछि बच्चाकी आमाले उक्त तस्विर पुनः पोष्ट गरेकी थिइन्। उनले लेखेकी थिइन्, “मेरो छोरो सलमोनेला पोइजनिङ नामक रोगबाट पीडित छ उसका पिता उसँग बसेर नुहाउनु परेको छ ताकि ज्वरो केही कम गर्न सकियोस्” ।

नाङ्गो तस्विर फेसबुकमा राख्ने तृसनाले भनिन्-मैले जे देखाए नि के चासो

फेसबुकले भने नग्नताको कारण देखाउँदै यो तस्विर हटाएको छ ।

यी ५ कुरा फेसबुकमा नहाल्नुस् ! जेल जानु पर्ला