भिटामिन बी–१२ को कमीले मानिसलाई विस्तारै–विस्तारै मृत्युको मुखमा धकेल्दै लान्छ । यसको कमीले दिमागमा गम्भिर असर पर्न जान्छ, र चाँडै मृत्युको मुखमा पुर्याउँछ ।vitamin-314041116

शरीरमा भिटामिन बी–१२को कमी भएको लामो समयपछि मात्र थाहा पाइन्छ । त्यतिबेला सम्म उपचारका लागि केहि उपाय बचेको हुँदैन । त्यसैले शरीरमा भिटामिन बी–१२ को कमी भएको संकेतबाट पत्ता लगाउन सक्छौ ।

– धेरै थकान र कमजोर हुँदै जानु

– शरीरमा रगतको कमी हुँदै जानु

– मुटुको धड्कन बढ्दै जानु

– श्वासप्रश्वासमा समस्या भई श्वास बढ्दै जानु

– कब्जियत हुनु– पेट खराबीको समस्या रहिरहनु

– अस्वाभाविक तरिकाले तौल घट्नु

– स्मरण शक्ति कमजोर हुँदै जानु

– असाध्यै टाउको दुख्नु

– हात र खुट्टा झमझाउने, पोल्ने तथा चिसो हुनु

– जोर्नी बेस्सरी दुख्नु

माथिका संकेत आफूमा देखिएमा चिकित्सकसँग परामर्श लिन ढिला नगर्नूहोस् ।