मानिसहरुले विश्वास भएपनि नभएपनि हातका रेखा र आफ्नो भाग्यबारे सँधै चासो राख्छन् । मानिसहरु फरक फरक कारणले हातको रेखाबारे जान्न चाहन्छन् ।

हस्तरेखा विज्ञानका अनुसार हातका रेखाबाट मानिसको विवाह, सन्तान र प्रेम जस्ता विषयमा थाहा पाउन सकिन्छ । यसका लागि कुनै पनि ब्यक्तिको हातमा रहेको विवाह र सन्तान रेखाको अध्यन गर्न जरुरी हुन्छ ।

marriage line 4

विवाह रेखा

मानिसको सबैभन्दा सानो औंला अर्थात कान्छी औंलाको तल्लो भागम बुध पर्वत हुन्छ । बुध पर्वतको अन्तिम स्थलमा केही टेडा रेखा हुन्छन् । यस्ता रेखा सजिलै देखिने र गहिरा हुन्छन् । यिनै रेखालाई विवाह रेखा भनिन्छ । यी रेखा एक भन्दा बढी पनि हुन सक्छन् ।

marriage line of the palm

प्रेमको संकेत
कुनै ब्यक्तिको हातमा एक भन्दा बढी विवाह रेखा हुन्छन् । यसले मानिसको प्रेम सबन्धको संकेत गर्छ । धेरै रेखा हुनेको प्रेम सबन्ध र विवाह एक भन्दा बढी ब्यक्तिसँग हुन सक्ने संकेत गर्छ ।

marriage line of the palm 2

रेखाको अवस्थाले वैबाहिक जीवन कस्तो हुन्छ भन्ने कुरा समेत देखाउँछ । यस्ता रेखा तल पट्टी झुकेका छन् भने वैबाहिक जीवन असन्तुष्टपूर्ण पनि हुन सक्छ ।

यो रेखा हेरेपछि थाहाहुन्छ विवाह बारेको सबै कुरा

यस्ता रेखा भएकाहरुको भाग्य विवाह पछि चम्किन्छ

हातमा यी ९ रेखा हुने ब्यक्ति अति धनाड्य हुन्छन् (तस्विर सहित)