Toothpasteके पेस्ट केबल दाँत सफा गर्नको लागी हो ? यदी यस्तो सोच्नु भएको छ भने तपाईले आफ्नो सोचलाई ताजा बनाउनु जरूरी छ । आधुनिक बजारमा अहिले यस्तो पेष्ट ल्याइएको छ । जुन दाँत सफा गर्ने नभई यौन सम्पर्कका क्रममा प्रयोग गरिन्छ ।

यो पेष्टले न दाँत सफा गर्छन न त मुखै नै । पुदिनाको स्वादले भरिपुर्ण यो पेस्ट एक प्रकारको विशेष लुब्रिकेन्ट हो । यस पेस्टलाई अमेरिकाको सिकागोको एक जोडी ज्यासमिन इजान र स्टीवन गुइत्सोलीजले बनाएका हुन् ।

 यस पेस्टको माध्यमबाट संसारमा मायाको नयाँ रूप दिने चाहेको कुरा यी जोडीले बताएका छन् । यो पेस्टमा विन्टर ग्रिन तेल समावेश गरिएको छ । जसले यौन सम्पर्कलाई अझ रोमाञ्चक बनाउने बताइएको छ।