२० मंसिर, काठमाडौं ।

हेलो सरकारले यस उजुरी सम्बन्धमा कारवाही प्रक्रिया अघि बढेको जानकारी दिएको छ ।

प्रचण्डलाई भेट्न २ देशका महिला राजदुत बालुवाटार पुगे

सरकारसँगका गुनासा र समस्या सुन्ने निकाय हेलो सरकारले सामाजिक सञ्जाल ट्वीटरबाट गरिएको उक्त माग कारवाहीका लागि अघि बढेको जवाफ दिएको हो ।

ghamaraj-luitel-indian-ambassador

पत्रकार घमराज लुइँटेलले भारतीय राजदूत रञ्जित रेका तिविधि कुटनीतिक मर्यादा भित्र नरहेको भन्दै ट्वीटरबाट हेलो सरकारमा उनलाई देश निकाला गर्न माग गर्दै उजुरी दर्ता गरेका थिए।

 


हेलो सरकारले यस सम्बन्धमा प्रक्रिया अघि बढेको भन्दै चलानी नम्बर ४४१४ पत्र परराष्ट्रलाई पठाएको बताएको छ ।

देश केक होइन टुक्राटुक्रा पारेर बाँड्नः ओली

संविधान संसोधन प्रस्तावबारे छलफल गर्न भन्दै भारतीय राजदुतले मधेशी नेताहरुलाई दुताबासमा लञ्च मिटिङ दिएपछि लुइटेलले उनलाई देश निकाला गर्न माग गर्दै ट्वीट गरेका थिए ।

प्रचण्ड र गगन थापाको नाममा फेसबुक पेज बनाउँदै यस्तो काम ?