काठमाडौं, २६ जेठ । रातो मच्छिन्द्रनाथको भोटो जात्रा अन्तर्गत आइतबार ललितपुरमा भोटो देखाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोटो अवलोकन गरेकी थिइन् । भोटो अवलोकनका लागि सर्वसाधारणको पनि भीड लागेको थियो । (हेर्नुस् फोटो)

तस्वीरहरु: रासस