७ चैत, काठमाडौं।

राप्रपाले निर्वाचन आयोग विरुद्ध गरेको आन्दोलनमा केन्द्रीय सदस्य कोमल वली पनि घाइते भएकी छिन्।उनको अस्पतालमा उपचार भइरहेको छ ।

वलीलाई पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले अस्पताल पुगेर भेट गरी स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन्।

यो पढ्नुस्।
उपेन्द्र यादव भारत प्रस्थान, यस्तो छ उद्देश्य
कान्तिपथमा तनाव, १९ राउण्ड हवाई फायर, उपप्रम कमल थापा पनि धर्नामा

निर्वाचनमा जान प्रचण्डसँग मोर्चाले राख्यो ३ सर्त