९० को दशकको चर्चित टिभी सिरियल ‘रामायण’ निर्माता रामानन्द सागरकी पनातिनी साक्षी चोपडा आफ्नो बोल्ड तस्बिरका कारण चर्चित छिन्। बिकिनी तस्बिरले भरिएका छन् उनका इन्स्टाग्राम अकाउन्ट।

२० वर्षकी साक्षी आफ्नो हट तस्बिरको कारण इन्टरनेट सेन्सेशन बनेकी छिन्। सामाजिक सञ्जाल सेलेब्रेटीको साथ साथ साक्षी गायिका पनि हुन। केही महिना पहिले उनले आफ्नो यू-ट्युब च्यानल Sakshi Chopra मा गित गाउँदै गरेको भिडियो पोस्ट गरेकी थिइन।साक्षी भिडियो ब्लगर पनि हुन। उनका कयौं भिडियो यू-ट्युबमा हिट छन्।

?

A post shared by Sakshi Chopra (@sakshichopraa) on

Another photo in this piece #sorrynotsorry

A post shared by Sakshi Chopra (@sakshichopraa) on

room’s a mess but I just got my hair permanently straightened, so I got that going for me which is nice

A post shared by Sakshi Chopra (@sakshichopraa) on

Outfit – @fashionnova Use the discount code sakshixo to get 15% off #novababe

A post shared by Sakshi Chopra (@sakshichopraa) on