११ चैत, एजेन्सी ।

अभिनेत्री सन्नी लियोनका श्रीमान डेनियल विबरले आफ्नो सामाजिक सञ्जालमा केही तस्विरहरु सेयर गरेका छन् ।

ति तस्विरहरुमा सन्नी र डेनियल एक सामुन्द्रिक तटमा रमाइलो गरिरहेको देख्न सकिन्छ । यतिबेला सन्नी र डेनियल म्याक्सिकोमा बिदा मनाइरहेका छन् ।