१५ असार, काठमाडौं । रुपन्देहीको सुद्धोधन गाउँपालिका वडा नम्बर १ मा संघीय समाजवादी फोरमर नयाँ शत्तिका संयुक्त उमेद्बार बिजयी भएका छन् ।

संयुक्त उमेद्बार बाबुराम पाल ८ सय मतसहित बिजयी भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धि काँग्रेसका उमेद्बारले ५ सय ३७ मत ल्याएका थिए ।