११ भदौ, एजेन्सी । रियल म्याड्रिडका क्रिश्चियानो रोनाल्डो युरोपको उत्कृष्ट फुटबलर बन्दा बार्सिलोनाको लियोनेल मेसीको गोल उत्कृष्ट भएको छ ।

बिहीबार घोषणा हुँदा मेसीले ७३ हजार भोट ल्याउँदै यो उत्कृष्ट गोलको उपाधि जितेका हुन् । गत सिजनको च्याम्पियन्स लिगमा एएस रोमाविरुद्ध गरेको उनको गोल उत्कृष्ट भएको हो । हेर्नुहोस् मेसीको उत्कृष्ट गोल: