५ जेठ, काठमाडौं ।

ललितपुर महानगरपालिकामा कांग्रेसले एमालेलाई पाखा लगाउँदै गएको छ । जारी मतगणनमा केही समयदेखि अग्रता लिइरहेका कांग्रेसका चिरीबाबु महर्जनले पुनः एमालेका हरिकृष्ण ब्यन्जनकारमाथि अग्रता हासिल गरेका हुन् । चिरिबाबुले ब्यन्जनकारमाथि १८२५ मतको अग्रता बनाइरहेका छन् ।

चिरिबाबुले १५ हजार ४१ मत ल्याएका छन् भने महर्जनले १३ हजार दुई सय १६ मत प्राप्त गरेका छन् ।