१ जेठ, काठमाडौं।

ललितपुर महानगरपालिकाको प्रमुखको नतिजा आउन १५ दिन लाग्ने देखिएपछि थप तीन ठाउँमा मत गणना गर्न लागिएको छ ।

जावलाखेलस्थित स्टाफ कलेजमा भइरहेको मतगणनामा १२ घण्टामा जम्मा एउटा मात्र वडाको गणना सकिएपछि ५ ठाउँमा भइरहेको गणनालाई बढाएर ८ ठाउँमा गर्न लागिएको हो ।

LIVE UPDATE – स्थानीय निर्वाचन – यहाँ क्लिक गर्नुस्

यस अघि कांग्रेसका चिरिबाबु महर्जनले अग्रता लिएकोमा अहिले एमालेका हरिकृष्ण ब्यन्जनकारले उछिनेका छन् । एउटै वडाको गन्न १२ घण्टा लागेपछि २९ वडा रहेको महानगरको नतिजा आउन १५ दिन लाग्ने देखिएपछि गणना स्थल बढाइएको हो ।

यो पढ्नुस्।

राजिनामा दिदै प्रचण्ड !

माओवादी केन्द्रले अग्रता लिएका स्थानीय तहहरु