३ असोज, सिरहा ।
सिरहाको लहान नगरपालिकामा कांग्रेसले विजयी सुरूवात गरेको छ।

लहानको वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वारा शियाराम यादव विजयी भएका छन । उनी २९९ मत ल्याएर प्यानलसहित विजयी भएका हुन्।

यो नगरपालिकामा नेपाली कांग्रेसकै अग्रता छ।