गर्मी मौषममा लामखुट्टेले सबैलाई दुःख दिन्छ । लामखुट्टेको टोकाइबाट विभिन्न रोग लाग्ने खतरा समेत हुन्छ ।

लामखुट्टे घातक जीवाणू हो । लामखुट्टेबाट कसरी बँच्ने ?

यो भिडियो तपाइँका लागि उपयोगी हुन सक्छ । जहाँ प्रकृति र पर्याबरणलाई लाई कुनै असर नगरीकन लामखुट्टे नियन्त्रण गर्ने विधी देखाइएको छ ।

हेर्नुस् भिडियोः