२ मंसिर, काठमाडौं । रौतहटको चन्द्रनिगाहपुर नगरपालिका वडा ५ राधाकृष्ण मन्दिर अगाडी बम विस्फोट भएको छ । संयुक्त बाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा विस्फोट हुदा ८ जना घाइते भएका छन ।

विष्पोटमा परी ३१ वर्षिय सिताराई र ७ वर्षिय जैविक राइको अवस्था गम्भीर रहेको बुझिएको छ । घाइतेहरुमध्य ६ जनाको चितवनको भरतपुर अस्पतालमा र २ जनाको गौर अस्पतालमा उपचार भैरहेको छ ।