वास्तु शास्त्र अनुसार यी ६ चीज घरमा राख्दा धन क्षय हुन्छ, गरिबी निम्त्याउँछ।

परेवाको गुंडpegion nestयदि घरमा परेवाको गुंड छ भने अस्थिरता र गरिबी निम्त्याउँछ। घरमा परेवाको गुंड छ भने अन्यत्र सार्नुस्।

माकुराको जालोspider webघरमा माकुराको जालोले दुर्भाग्यपूर्ण घटना निम्त्याउँछ। माकुराको जालो तुरुन्त हटाउँनुस्, घर सफा राख्नुस्।

फुटेको ऐनाbroken mirroफुटेको ऐनाले कमजोर वास्तु मात्र जनाउँदैन, यसले नकारात्मक उर्जा पनि आकर्षित गर्छ। परिवारजनको स्वास्थमा प्रभाव पार्छ। गरिबी निम्त्याउँछ।

चमेराbat flyingचमेरोले अस्वस्थ स्वास्थ्य, दुर्भाग्यपूर्ण अवस्था, गरिबी साथै मृत्यु निम्त्याउँछ। चेमेरोबाट टाढै बस्नु।

चर्केको भित्ताbroken wallघरको भित्ता चर्केको छ भने तुरुन्तै मर्मत गराइहाल्नुस्। यसले भित्ता केवल नराम्रो मात्रै देखाउँदैन, दुर्भाग्य र गरिबी पनि निम्त्याउँछ।

चुहिने धारोleaky tapचुहिने धाराले पानीमात्र बर्बाद मात्रै पार्दैन घरबाट सकारात्मक शक्ति बाहिर चुहिएको संकेत गर्छ। चुहिने धारा तुरुन्त मर्मत गर्नुस्।

यो पनि पढ्नुस्।

वास्तु शास्त्रः पर्समा राख्नुस् यी ७ कुरा, कहिल्यै हुँदैन खाली

वास्तु शास्त्रः घरमा गरिने यी ९ गल्तीले सँधै आर्थिक अभाव हुन्छ