बलिउड नायिका अनुष्का शर्मा अधिंकास समय क्रिकेटर विराट कोहलीसंग देखिन्छिन्। मिडियामा पोज दिदै हातमा हात मिलाएर यी जोडी एक ब्युटी अवार्डस् मा पुगे। तस्बिर खिचाउन यी जोडी ४० सेकेन्ड पनि बसेनन्। अनुष्का लाजले भुतुक्क भएपछि केही क्षणमै कार्यक्रमहलमा पसिहाले।

Anushka sharma shy with birat (2)

भोग ब्युटी अवार्डस् नामक यो कार्यक्रममा अनुष्कालाई बेस्ट फेस अवार्ड दिइएको थियो। जहाँ अनुष्काले छिटैनै करन जोहरको फिल्म ‘ए दिले मुश्किल’ मा शुटिङ गर्ने कुरा खुलाइन। यो फिल्ममा ऐश्वर्या राय बच्चन र रणबीर कपुरको पनि मुख्य भुमिका हुनेछ।

Anushka sharma shy with birat (3) Anushka sharma shy with birat (1)