कुनै समय विश्वकै सुन्दर देशको सूचीमा पर्ने सिरिया अहिले विश्वका खतरनाक देशहरु मध्येमा गनिन्छ। जहाँ देशको लगभग आधा शहर खण्डहर बनेको छ भने लाखौ मानिस मारिएका छन्। देशमा जारी गृहयुद्ध अनि अन्य देशका सेनाले आन्तरिक मामलामा हस्तक्षेप गर्दा सिरिया अहिले ठूलो चपेटामा छ।

तर, यहाँका नायिका तथा कलाकारले भने विश्वमा एक अलग पहिचान बनाएका छन्। अभिनय तथा साङ्गितिक क्षेत्रमा यहाँका कलाकारहरु सफल मानिन्छन्। केही नायिका तथा मोडलहरु आफ्नो सुन्दरताको कारण विश्वमै चर्चित समेत छन्।

जुमाना मुराद

नायिका किन्डा अलाउस

नायिका किन्डा हना

टिभी कलाकार लिलिया अल-अतरश

नायिका नेस्रिन तफिस

जेनी एसपर

गायिका असला नासरी

नायिका, गायिका तथा लेखिका अमल अराफा

सुलाफ फावाखेर्जी

यो पढ्नुस्।
बोल्ड ड्रेसले नायिकालाई तनाव: सार्वजनिक स्थलमै ड्रेस एडजस्ट गर्नुपरेपछि… (१५ तस्बिरमा)
यस्ती भइन सचिनकी जेठी छोरी सारा