इराकमा कुर्दिश र यजिदी समुदाय आतंककारी संगठन आइएसको निशानामा पर्दै आएको छ। अधिकांस कुर्दिश महिलाहरु मुस्लिम छन्, जबकी यजिदी समुदायको अलगै धर्म छ। अलग धार्मिक समुदाय कै कारण पनि आतंककारी यीनको विरुद्ध नरसंहार छेडेका छन्, विशेष गरि यी समुदायका महिलाहरु निशानामा पर्ने गरेका छन्।

यी समुदायका महिलाहरुको सुन्दरताको भने विश्वभर चर्चा हुने गर्छ। विश्वका अलग-अलग ठाउँमा गायिका तथा अभियन क्षेत्रमा राम्रै सफलता हासिल गरेका छन्।

को को अनि कस्ता छन् कुर्दिश र यजिदी समुदायका सेलेब्रेटीहरु, हेर्नुस्।dilan-gwyn-23338512

डिलान ग्विन (कुर्द)
नायिका, स्वीडेनhelen-abdullah-243854112

हेलन अब्दुल्ला (कुर्द)
जन्म: १९८८ नोभेम्बर १६
गायिका, मोडल तथा नायिका, इरान

zara-25377412

जारा (यजिदी)
जन्म: सन् १९८३ जुलाई २६
पप गायिका तथा नायिका, रुस

amira-casar-26375612

अमीरा कसर (कुर्द)
जन्म: सन् १९७१ मे १
फ्रेन्च नायिका, इङ्ल्याण्ड, आयरल्याण् र फ्रान्स

shene-aziz-272960412

शेन अजीज (कुर्द)
जन्म: सन् १९९४ फेब्रुअरी ६
मिस कुर्दिस्तान २०१२, नर्वे

nazdar-ciziri-28468412

नजदर सिजीरी (कुर्द)
जन्म: १९८७
गायिका, टिभी होस्ट, टर्की

dilber-ciziri-293375712

दिलबर सिजीरी (कुर्द)
जन्म: १९९१ जनवरी २१
गायिका, जर्मनी

rojin-ulker-303782112

रोजिन उल्कर
जन्म: सन् १९८० डिसेम्बर ३
गायिका तथा नायिका, टर्की