२८ फागुन, काठमाडौं।

‘भिलेन’ बन्यो वर्षा, केन्या विरुद्धको खेलमा नेपाल पराजित

वर्षाको कारण अवरुद्ध खेल सुचारु भएको छ। खेल छोट्याएर २६ ओभरको बनाइएको छ। अब केन्याले जितको लागि ९४ रन ल्याउनु पर्छ।

***

वर्षाको कारण फेरि खेल अवरुद्ध

Kenya 80/5 21.2/29 ov, target 104
***

सन्दिप लामिछानेको दोस्रो विकेट।

Kenya 71/5 over 18.5/29, target 104

***

सन्दिप लामिछानेले आफ्नो पहिलो विकेट लिएका छन्।

Kenya 65/4 over 16.5/29, target 104

***

१४ औँ ओभरको समाप्तिमा केन्याले ३ विकेट गुमाएर ५४ रन जोडेको छ।

***

११ औँ ओभरको समाप्तिमा केन्याले ३ विकेट गुमाएर ४२ रन बनाएको छ।

***

सातौं ओभरको समाप्तिमा केन्याले ३ विकेट गुमाउँदै २२ रन बनाएको छ।

***

आउट !

सागर पुनको बलमा केन्याका इरफान करिम आउट भएका छन्।

Kenya 21/3   Over 6.3/29 , target 104

***

क्याच आउट !!

सागर पुनको बलमा सोमपालको क्याच्।

Kenya 21/2 Over 6.2

***

छैटो ओभरको समाप्तिमा केन्याले १ ओभरको क्षतिमा २० रन जोडेको छ।

***

Over 5.2 Kenya 19/1

***

बसन्त रेग्मीले पहिलो विकेट लिएका छन्। Over 1.3 Kenya 8/1

***

पहिलो ओभरमा कुनै विकेटको क्षति बिना केन्याले ८ रन जोडेको छ।

***

खेल छोट्याइयो। अब केन्याले ब्याटिङ गर्नेछ। केन्यालाई २९ ओभरमा १०४ रन टारगेट दिइएको छ।
****

नेपालको इनिङ सकियो

किर्तिपुरमा वर्षा रोकिएको छ। खेल केही बरेमा सुरु हुनेछ।

***

किर्तिपुर मैदानमा वर्षा, खेल अवरुद्ध

***

Over 36.0 Nepal 112/8

***

Over 33.3 Nepal 100/8

***

Over 33.0 Nepal  99/8

***

सोमपाल कामी र शक्ति गौचनले एक-एक चौका हानेका छन् ।

Over 32.4 94/8

***

बसन्त रेग्मी १९ बल खैल्दै ६ रन बनाएर आउट भएका छन्।  Over 30.4 Nepal 82/8

***

Over 27.3 Nepal 73/7

***

दिपेन्द्र सिंह ऐरे ५६ बल खेल्दै १९ रनमा आउट भएका छन्।

****

मेहबुब आलम २ रनमा आउट भए।

२५.३ ओभरमा ६ विकेटको क्षतीमा नेपालले ७१ रन जोडेको छ।

***

४ रन बनाएर विनोद भण्डारी आउट भएपछि नेपाल थप दबाबमा परेको छ। २३ ओभरमा ५ विकेटको क्षतिमा नेपालले ६६ रन जोडेको छ।

***

Over 20.0 Nepal 57/4

***

१७ बलमा ३ रन बनाएर शरष भेषवाकर आउट भएका छ।

***

***

नेपालको ५० रन

***

शरद भेषवाकर मैदान छिरेका छन्।

***

२३ बलमा १० रन बनाएर सागर पुग आउट भएका छन्। Over 12.5 Nepal 45/3

Over 12.1 Nepal 45/2

***

सागर पुनको चौका ! Over 10.3 Nepal 43/2

***

Over 10.0 Nepal 37/2

***

दिपेन्द्र ऐरी मैदान छिरेका छन्।

***

२७ रन बनाएर ज्ञानेन्द्र मल्ल आउट भएका छन् । Over 9.3 Nepal 37/2

***

ज्ञानेन्द्रको लगातार २ चौका !! Over 9.2 Nepal 37/1

***

सागर पुनको चौका ! Over 9.0 Nepal 29/1

***

Over 8.1 नेपाल 23/1

***

मैदानमा कुकुर छिरेपछि खेल केही बेर अवरुद्ध बनेको छ।

Over 6.2 नेपाल 22/1

***

सागर पुन ब्याटिङ गर्न मैदानमा ।

***

सुनिल धमला 3 रनमा आउट भएका छन् । Over 5.1 नेपाल 21/1

***

Over 5.0 नेपाल 21/0 ( ३ चौका, ० छक्का)

****

Over 5.0 नेपाल 21/0 ( ३ चौका, ० छक्का)

***

लगातार 2 चौका  (12/०)

***

नेपालले पहिलो ओभरमा रन 4 जोडन सफल भएको छ ।

****

सुनिल धमला र ज्ञानेन्द्र मल्ल ब्याटिङको लागि मैदानमा उत्रिएका छन्।

***

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत किर्तिपुरमा हुन भइरहेको खेलमा केन्याले टस जित्दै बलिङ रोजेको छ।

***

कप्तान पारस खड्का खेलमा सहभागी नहुने भएपछि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्दैछन्। प्रदिप सिंह ऐरे र सुनिल धमालाले अन्तराष्ट्रिय क्रिकेटमा पहिलो पटक डेब्यु गर्दैछन्।

***

पानीले अवरोध गरेपछि खेल ३८ ओभरमा खेलिनेछ।