शुभ र मंगलमय दिनको शुरुवातका लागि ओच्छ्यानबाट उठ्नासाथ आफ्ना हत्केलाको दर्शन गर्नुस् । अनि हत्केलालाई आपसमा रगड्नुस् र अनुहारमा लगाउनुस् ।

मानिसको मृत्यु हुनु अघि देखिने ९ लक्षण

शास्त्रका अनुसार उठ्ने वित्तिकै आफ्नो अनुहार ऐनामा हेर्नु अशुभ मानिन्छ । यसले दिनभरी नकारात्मक उर्जा पैदा गर्ने शास्त्रमा उल्लेख छ ।

जीवनमा ठूला घटना हुनु अघि हुन्छन् यस्ता संकेत

विहानमा हुने शुभ संकेतले तपाइँको भविष्यमा के हुने छ भन्ने जानकारी समेत दिन्छन् ।

१- विहानमा आँखा खुल्ना साथ पहिलो नजरमै दुध वा दही भरिएको भाँडो देखियो भने दिन शुभ हुने संकेत दिन्छ ।

low fat milk

२- विहान निद्रा खुलेपछी पहिलो आवाजकोरुपमा मन्दिरको घण्टी वा भजन किर्तन सुनियो भने पनि दिन शुभ हुने शास्त्रमा उल्लेख छ । तर नियमित मन्दिरको नजिक बस्नेका लागि यो कुरा लागु नहुन सक्छ ।

राशि अनुसार घरमा कुन जनावर पाल्नु शुभ, १२ राशिका आफ्नै शुभ जनावर

३- विहानमा उँखु देखियो भने पनि आर्थिक अवस्था सुधार हुने शुभ संकेत मिल्छ ।

४- विहानमा उठ्नासाथ श्रृंगार गरेकी सुन्दरी महिला तपाइँको नजरमा परिन् भने दिन सुखद् हुने संकेत दिन्छ ।

boys and girls 2

५- विहानमा नरिवल, हाँस, शंख देख्नु पनि शौभाग्यको प्रतिक मानिन्छ ।

६- घरबाट निस्किने बेला सेतो गाइ देखियो भने पनि यसले तपाइँको दिन शुभ हुने संकेत दिन्छ ।

milking-from-cow

७- विहानको सपनामा सेतो वा स्वर्ण सर्प देखियो भने पनि तपाइँको घरमा पैसा आउने संकेत दिन्छ ।

८- यात्रामा जाने समयमा विहानै बाँदर, कुकुर वा सर्प वा कुनै पंछी देखियो भने यात्रा सुखद् हुने संकेत गर्छ ।

यी ६ अंगमा कोठी हुनेहरु अत्याधिक कामुक हुन्छन्

९- विहानपख देखिने सपनामा हरियाली, उल्लु वा पानी देखियो भने बुझ्नुस् तपाइँको भाग्य छिटै चम्किँदैछ ।

महिलाको कुन अंगमा हुने कोठीले के संकेत गर्छ