१९ चैत, एजेन्सी ।

टी-२० विश्वकप अन्तर्गत विहीबार राति भएको खेलमा आयोजक भारत वेष्टइण्डिजसँग हार्दै प्रतियोगिताबाट बाहिरएको छ । घरेलु दर्शकलाई स्तब्ध पार्दै वेष्टइण्डियन टिमले ७ विकेटको जित हात पार्‍यो ।

भारत हारेपछि भारतीय क्रिकेट प्रेमीहरु निराश छन् । कतिपय भारतीय फ्यानहरुले भने हारेको भारतप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा जोक बनाएका छन् ।

हारेको भारतलाई पुनम पाण्डेको उपहार (तस्विर सहित)

भारत वेष्टइण्डिसँग हार्नुका मुख्य ४ कारण

सन्यास बारे सोधेका पत्रकारसँग धोनीले लिए उल्टै अन्तर्वार्ता

कतिपयले नो बललाई म्यान अफ द म्याच भनेका छन् भने कतै हार्दिक पाण्ड्याय र आश्विनको टाङ ठूलो पार्दिनु पर्ने बताएका छन् । हेर्नुस् भारतले हारेपछि सामाजिक सञ्जालमा गरिएका चर्चित मजाक तस्विरमाः

India Joke affter defeat in World Cup 1 India Joke affter defeat in World Cup 2 India Joke affter defeat in World Cup 3 India Joke affter defeat in World Cup 4 India Joke affter defeat in World Cup 5 India Joke affter defeat in World Cup 6 India Joke affter defeat in World Cup
India Joke affter defeat in World Cup 7