शारीरिक सम्बन्ध राख्न सरकारले नै छुट्टी दिएको सुन्नु भएको छ?
डेनमार्कमा जनसङ्ख्या घट्दो छ। जन्मदर निरन्तर घट्दै छ।couple mating

डेनमार्क सरकारले आफ्ना नागरिकलाई शारीरिक सम्बन्धको लागि सरकारले छुट्टी दिने गरेको छ।

यति मात्र होइन, डेनमार्कमा सेक्ससंग जोडिएका विभिन्न विज्ञापन गर्ने गरिन्छ। नागरिकलाई शारीरिक सम्बन्ध कायम राख्न उत्साहित गरिन्छ।

यो सबको उदेश्य काम भन्दा बढी आफ्नो जीवनसाथीलाई समय दियोस् भन्ने हो। देशको जनसङ्ख्या बढाउन जोडीहरुमा शारीरिक सम्पर्क प्रति मोह बढाउने र समय पनि उपलब्ध गराउने सरकारी प्रयास अझै पनि जारी छ।

पछिल्लो २ महिनामा डेनमार्कको जनसङ्ख्यामा २० हजारले फरक देखिएको छ।

यो पढ्नुस्।

सेक्स गर्नको लागि एक दिनको छुट्टी! रुसका ८ नसुनिएका तथ्य

८ फिल्म जसमा सिनको लागि नायक-नायिकाले साच्चैको सेक्स गरे